Free Nepal
Free Nepal
  • 4 637
  • 12 728 053
जुटेन सहमति, कहाँ अड्कियो हलो ? संसद बैठक स्थगित । Samsad Baithak
जुटेन सहमति, कहाँ अड्कियो हलो ? संसद बैठक स्थगित । Samsad Baithak
फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
#rabilamichhane #samsad #samsadlive #kpoli #prachanda #manishjha
Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
All Rights Reserved © Free Nepal
Переглядів: 2 387

Відео

संसदमा भएको झडपबारे ओलीको प्रतिक्रिया, ज्ञानेन्द्र शाहीले गरे रविलाई बोल्न दिन माग ।
Переглядів 2,7 тис.День тому
संसदमा भएको झडपबारे ओलीको प्रतिक्रिया, ज्ञानेन्द्र शाहीले गरे रविलाई बोल्न दिन माग । फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । #kpoli #gaganthapa #gyanendrashahi #rabilamichhane Free Nepal is...
सरकारविरुद्ध कांग्रेसले ग-यो यस्तो निर्णय, रविविरुद्ध जुनसुकै हदसम्म जाने । Nepali Congress
Переглядів 2 тис.День тому
सरकारविरुद्ध कांग्रेसले ग-यो यस्तो निर्णय, रविविरुद्ध जुनसुकै हदसम्म जाने । Nepali Congress फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । #nepalicongress #rameshlekhak #rabilamichhane #samsad Fre...
कांग्रेस भन्छ- छानबिन समिति नबने संसद चल्दैन, संसदमा मुठभेड, ओली झण्डै कुटिए । Rabi Lamichhane
Переглядів 1,6 тис.22 години тому
कांग्रेस भन्छ- छानबिन समिति नबने संसद चल्दैन, संसदमा मुठभेड, ओली झण्डै कुटिए । Rabi Lamichhane
ओलीमाथि देउवाले लगाए यस्तो आरोप, रविमाथि उठाए कांग्रेस नेताहरुले यस्ता प्रश्न । Nepali Congres
Переглядів 2,4 тис.22 години тому
ओलीमाथि देउवाले लगाए यस्तो आरोप, रविमाथि उठाए कांग्रेस नेताहरुले यस्ता प्रश्न । Nepali Congres
मदन-आश्रितको सम्झना, एमाले अध्यक्ष ओलीले गरे यस्तो खुलासा । KP Sharma Oli
Переглядів 1,3 тис.22 години тому
मदन-आश्रितको सम्झना, एमाले अध्यक्ष ओलीले गरे यस्तो खुलासा । KP Sharma Oli
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ । Sandeep Lamichhane
Переглядів 345День тому
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ । Sandeep Lamichhane
गिरीबन्धुमा अदालतको फैसला, ओली रुष्ट, कांग्रेसको बकवास सुन्न अब तयार छैनौं, रविले बोल्न पाउनुपर्छ
Переглядів 1,2 тис.День тому
गिरीबन्धुमा अदालतको फैसला, ओली रुष्ट, कांग्रेसको बकवास सुन्न अब तयार छैनौं, रविले बोल्न पाउनुपर्छ
ओली, प्रचण्ड र रविबीच भेट, रविले दिए यस्तो प्रतिक्रिया । Rabi Lamichhane
Переглядів 6 тис.День тому
ओली, प्रचण्ड र रविबीच भेट, रविले दिए यस्तो प्रतिक्रिया । Rabi Lamichhane
१६औं आवधिक योजना सार्वजनिक, प्रतिव्यक्ति आय २३ सय ५१ डलर होला लक्ष्य पूरा ?
Переглядів 79День тому
१६औं आवधिक योजना सार्वजनिक, प्रतिव्यक्ति आय २३ सय ५१ डलर होला लक्ष्य पूरा ?
गृहमन्त्री लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन, संसदीय छानबिन समिति गठन गर्न माग ।
Переглядів 551День тому
गृहमन्त्री लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन, संसदीय छानबिन समिति गठन गर्न माग ।
सन्दीप लामिछानेको मुद्दा, किन आएन फैसला ? भित्र सुनुवाइ, बाहिर यस्तो प्रदर्शन Sandeep Lamichhane
Переглядів 146День тому
सन्दीप लामिछानेको मुद्दा, किन आएन फैसला ? भित्र सुनुवाइ, बाहिर यस्तो प्रदर्शन Sandeep Lamichhane
नीति तथा कार्यक्रमप्रतिको सांसदहरुको प्रतिक्रिया,दलीय दृष्टिअनुसारको टिप्पणी
Переглядів 1,3 тис.День тому
नीति तथा कार्यक्रमप्रतिको सांसदहरुको प्रतिक्रिया,दलीय दृष्टिअनुसारको टिप्पणी
सहकारी पीडितको पक्षमा कांग्रेस निकट महिलाको प्रदर्शन, रविको नाम लिएर ठुला पार्टीकै नेता ठगीमा
Переглядів 623День тому
सहकारी पीडितको पक्षमा कांग्रेस निकट महिलाको प्रदर्शन, रविको नाम लिएर ठुला पार्टीकै नेता ठगीमा
नीति तथा कार्यक्रममा सञ्चार, सूचना प्रविधि र कृषि
Переглядів 371День тому
नीति तथा कार्यक्रममा सञ्चार, सूचना प्रविधि र कृषि
सत्ता गठबन्धनप्रति माधव नेपालको यस्तो गुनासो, कुनै सूचना नदिने गरेकोमा पीडा गरे व्यक्त ।
Переглядів 656День тому
सत्ता गठबन्धनप्रति माधव नेपालको यस्तो गुनासो, कुनै सूचना नदिने गरेकोमा पीडा गरे व्यक्त ।
नीति तथा कार्यक्रम पेस गर्न दिने कांग्रेसको निर्णय । Nepali Congress
Переглядів 77День тому
नीति तथा कार्यक्रम पेस गर्न दिने कांग्रेसको निर्णय । Nepali Congress
ओली र प्रचण्डसँग रविको छलफल, बैठकमा रवि लामिछानेले राखे यस्तो अडान । Rabi Lamichhane
Переглядів 1,1 тис.День тому
ओली र प्रचण्डसँग रविको छलफल, बैठकमा रवि लामिछानेले राखे यस्तो अडान । Rabi Lamichhane
कांग्रेस पदाधिकारी बैठक : रविविरुद्ध छानबिन समिति बटम लाइन, नीति तथा कार्यक्रम अवरुद्ध हुन सक्ने
Переглядів 601День тому
कांग्रेस पदाधिकारी बैठक : रविविरुद्ध छानबिन समिति बटम लाइन, नीति तथा कार्यक्रम अवरुद्ध हुन सक्ने
कोशी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, के भन्छ बैठकमा अनुपस्थित कांग्रेस ?
Переглядів 991День тому
कोशी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, के भन्छ बैठकमा अनुपस्थित कांग्रेस ?
श्रीमती र सालो साढे २ करोड ठगीमा जेल, श्रीमान पक्राउ, सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार
Переглядів 692День тому
श्रीमती र सालो साढे २ करोड ठगीमा जेल, श्रीमान पक्राउ, सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार
राजतन्त्रको २५० भन्दा पछिल्लो २० वर्षमा बढी विकास, प्रधानमन्त्रीले भने-अब हामी सुरुङ युगमा छौं
Переглядів 296День тому
राजतन्त्रको २५० भन्दा पछिल्लो २० वर्षमा बढी विकास, प्रधानमन्त्रीले भने-अब हामी सुरुङ युगमा छौं
मधेश प्रदेशका जसपाका मुख्यमन्त्री संकटमा, संघीय सरकारबाट पनि बाहिरिँदै उपेन्द्र यादव
Переглядів 865День тому
मधेश प्रदेशका जसपाका मुख्यमन्त्री संकटमा, संघीय सरकारबाट पनि बाहिरिँदै उपेन्द्र यादव
सभामुखसँग छलफल, कांग्रेस आफ्नै अडानमा, समिति बन्दै नबन्ने, अब के हुन्छ ?
Переглядів 515День тому
सभामुखसँग छलफल, कांग्रेस आफ्नै अडानमा, समिति बन्दै नबन्ने, अब के हुन्छ ?
शिक्षा समिति बैठकमा मन्त्री सुमना, बंगलादेश काण्डले मच्चियो हंगामा, तोसिमाको यस्तो सुझाव
Переглядів 1,1 тис.День тому
शिक्षा समिति बैठकमा मन्त्री सुमना, बंगलादेश काण्डले मच्चियो हंगामा, तोसिमाको यस्तो सुझाव
अनिश्चितकालीन अनसनमा अपाङ्गता पीडित, सरकारलाई दिए यस्तो चेतावनी
Переглядів 155День тому
अनिश्चितकालीन अनसनमा अपाङ्गता पीडित, सरकारलाई दिए यस्तो चेतावनी
बिरामी बचाउने नर्सको सेवासुविधा किन कम ?, प्रधानमन्त्री प्रचण्डले दिए यस्तो आश्वासन
Переглядів 289День тому
बिरामी बचाउने नर्सको सेवासुविधा किन कम ?, प्रधानमन्त्री प्रचण्डले दिए यस्तो आश्वासन
रविको विषयमा रिपोर्टर्स क्लबमा नेताहरुबीच हात हालाहालको अवस्था, कसले के भने ?
Переглядів 827День тому
रविको विषयमा रिपोर्टर्स क्लबमा नेताहरुबीच हात हालाहालको अवस्था, कसले के भने ?
एमालेको कार्यक्रममा सुनिताको भाषण सुनेर ओली दङ्ग, ओलीले किन सम्झिए केशव स्थपित ?
Переглядів 6 тис.День тому
एमालेको कार्यक्रममा सुनिताको भाषण सुनेर ओली दङ्ग, ओलीले किन सम्झिए केशव स्थपित ?
यस्तो रहेछ रवि लामिछानेविरुद्ध गगन थापासँग प्रमाण ।
Переглядів 798День тому
यस्तो रहेछ रवि लामिछानेविरुद्ध गगन थापासँग प्रमाण ।

КОМЕНТАРІ

  • @user-hg1zs9vq2v
    @user-hg1zs9vq2v 20 годин тому

    Choor daka napusak bichhar bokeko pagal nakkali cmnist veda janta. Ko aandho gothala

  • @GuruPrasadPoudel-jt1pn
    @GuruPrasadPoudel-jt1pn 21 годину тому

    बाख्रा चाेर

  • @loknathtimisina8513
    @loknathtimisina8513 21 годину тому

    सम्मानिय गगन थापा जू अरुको सानो कुरामा यति गरिरहनु भएको छ ? आफ्नो पार्टी प्रति खोइ आँखा खुलेको

  • @BindraMagar-pb1io
    @BindraMagar-pb1io 22 години тому

    Pradip p oh udel óagal lremi aaqara

  • @BindraMagar-pb1io
    @BindraMagar-pb1io 22 години тому

    Shahakari thag haruko 5

  • @tikapoudel906
    @tikapoudel906 23 години тому

    Kangersh lai xodnu hunna iniharu rahe samma kehi huna didainan

  • @chabilalghimire791
    @chabilalghimire791 День тому

    सर्त काङ्रेसले होईन अब राम्रोसँग बुझ आफ्नो ख्याल गर्नुहोला आफू बोलेपछी सुन्ने क्षमता पनि राख्नुपर्छ फेरि बालकोटे बाबाले खरानी घसेर पठाउलान आफ्नो ख्याल गर्नुहोला

  • @anirudraprasadyadav6418
    @anirudraprasadyadav6418 День тому

    Dear All Parliamentarians ( Irrespective of your parties): "YOUR CAT IS OUT OF YOUR BAG"

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 День тому

    Congres bhrastachari Chor phataha ho yesle dherai des lai luteko chha phataha Nepali congres rip jay griha mantri geeu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RaiBhuwana-le7nt
    @RaiBhuwana-le7nt День тому

    Right 100 % sornim sir. good luck jay sornim jay ganti swatantra all team 👍🏻👍🏻👍🏻🇳🇵🇳🇵

  • @user-rg9qq4mv4e
    @user-rg9qq4mv4e День тому

    Good Rekha diju

  • @Prasiv_Pun_Magar
    @Prasiv_Pun_Magar День тому

    White boudy scam butani citizen scam teramoks scam zameen ghotala etc chi k gerne baun neta

  • @rajushrestha944
    @rajushrestha944 День тому

    sala kalo congres

  • @chandra-1
    @chandra-1 День тому

    काङ्ग्रेस लाई भ्रष्टाचारको नाइके र निरङ्कुस पुष्टि भएको घोषणा खोइ गरेको??

    • @narayanpaudel4341
      @narayanpaudel4341 День тому

      Chor le chorlai karbahi gardainan. Sabai des bechuwa vrastachari dalal .nepal aamalai bechni vrastachari hun.

    • @sundarsingh92
      @sundarsingh92 23 години тому

      Ani Olile nileko Giribandhu ko k bho

  • @keshavshah6037
    @keshavshah6037 День тому

    😂😂

  • @rajanadhikari6507
    @rajanadhikari6507 День тому

    हाम्रा kp ba कडा लास्ट को vanaie कति haso लाग्यो yrr

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 День тому

    Rip

  • @balbahadur73
    @balbahadur73 День тому

    इनि सम्सद हरु तेहि सम्सद भबन्मा थुन्दिनु पर्छ यो रेखा सर्मा झन गुन्दा हो दङ्गाली लाई धोका दियको छ

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h День тому

    चोर काँग्रेस को चर्तीकला अलि बढिनै देखिएको छ भ्रष्टाचारमा मुछिएका काँग्रेसी भ्रष्ट हरुको फायल खोलेर तत्काल काउन्टर जवाफ दिनुपर्छ_✍️

  • @yoursubu
    @yoursubu День тому

    1K भन्दा कम subscribe भएकाहरु एक अर्का लाई सहयोग गरौ । 🇳🇵🇳🇵❤️❤️

  • @nilharigajurel3759
    @nilharigajurel3759 День тому

    खोइ त निर्णय ?

  • @bheshthapa7530
    @bheshthapa7530 День тому

    दबाइएर राख्न लगाइेका भ्रस्ट्राचार का फाएल हरु र नेता र तिनिहरुका मतियार हरुले सरकारी जगा जमिन लाई बेक्ती का नाममा कब्जा गर्ने हरु कानुनी फन्दा मा पर्न थाले पछी भ्रस्ट र तिन्का मतियार काङ्रेशी मित्र हरु को छट् पटि सन्सद मा देखा परेको सचेत नेपालीले बुझेका छन । संबिधान अनुसार कुनै मन्त्री उपर कुनै सान्सद ले प्रश्न उठाय पछी सम्बन्धित मन्त्रिले जबाफ दिन पाउनु पर्ने कानुनी बेबस्था अनुसार गृह मन्त्री रबी रोस्टम मा बोल्न जादा रोक्नु घोर आपती जनक र सन्सदिय कानुन बिपरित कार्य काङ्रेशी सान्सद हरुले गरेका छन । जनताले गृह मन्त्री को जबाफ सुन्न चाहेका छन र सहकारि मा भयका रकमको हिनाबिना बिगत देखी बर्त्मान सम्म को छानबिन हुनु पर्छ । भेश ब थापा भुपु उप प्राध्यापक - भुगोल - त्रिबिबी

  • @DeepaAdhikaris
    @DeepaAdhikaris День тому

    Purana dekhi Naya vanauda sabai chor fataha haru matra neta vayeka rahexan kuttaharu

  • @ShivapaudelChhetri
    @ShivapaudelChhetri День тому

    पागल

  • @franklin102
    @franklin102 День тому

    काङ्ग्रेस र बिपछे पाटी ले सहि गरेछ गरिब जनताको पैसा सहकारीमार्फत खाने लाई छोडन हुदैन र छानबिन गराउनु पर्छ र रबि दोषि भए कडा कारबाही हुनुपर्छ

  • @user-lk7br3yr9l
    @user-lk7br3yr9l День тому

    yo khate le boleko pani duhaeana rip khate

  • @Kasa690
    @Kasa690 День тому

    तेरो पार्टीको मात्र सदन हो आरोप लागेको मान्छे एकचोटि बोल्न पाउदैन??भ्रष्टाचारी नै भ्रष्टाचारी ले भरिएको कांग्रेश को नेता र खेतालाहरू बिना प्रमाण एक व्यक्ति लाई खुईलाऊदा आफै खुईलिएको थाह भएन

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl День тому

    आफुले पनि त्यही बाटोबाट आएको हुँदा त्यो जग्गाको नामै बिर्से जस्तो गरेर साथीलाई जवाफ फर्काए जस्तो नाटक प्रक्रिया पुर्याको हो यो।

  • @mukeshlumbinithapa9483
    @mukeshlumbinithapa9483 День тому

    Neta bhaneko yasto hunu parchha.

  • @mukeshlumbinithapa9483
    @mukeshlumbinithapa9483 День тому

    right

  • @s.g.6199
    @s.g.6199 День тому

    2047 sal ma central jail bata khali khutta ma niskeka yi sukumbasi sanga etti ka sampatti kasari aayo hola ? Business ? Jagir ? Paitrik sampatti ? Srimati ko daijo ? Mahakali Shandhi, Wide Body ghotala, Lalita niwas ghotala, Giribandhu ghotala, yeti holding ghotala, ani thuprai kanda haru ? Utsukta jagyo janna lai ki note chhapne machine chha ghar ma ?

  • @SalikramGhimire-os9ss
    @SalikramGhimire-os9ss День тому

    तीन धार मध्य कुन धार

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo День тому

    नेपाली काङ्ग्रेसको चोर नेता😡😡

  • @ankitabastola2012
    @ankitabastola2012 День тому

    Ramesh Lekhhak You RIP HIJO TIMI Sarkar ma hunda Ghanta Herera Baseko Loktantra Timro Parti Matrai ho?Nalayak haru

  • @palutamangnepal5724
    @palutamangnepal5724 День тому

    kalo kangress lai feri thagile thagi nai dekyo?

  • @kiranbal3994
    @kiranbal3994 День тому

    🦮🦮🦮🐐🐐🐐🐐🐕‍🦺🐕‍🦺🐕‍🦺🐕‍🦺ayo hai

  • @basantarajpanday233
    @basantarajpanday233 День тому

    Shai hoo please support Rabi 👍🏻

  • @harisharanadhikari.3115
    @harisharanadhikari.3115 День тому

    गृहमन्त्रीको जबाफ आयो भने सम्सदिय छानबिनको अर्थ र औचित्य सकिन्छ अनि आफू र आफ्ना तस्कर,माफिया र भ्रष्टहरुको जेलको लाइन लाग्छ भन्ने बुझेर भ्रष्टहरु बोली बन्द गर्न खोज्दै छन।रास्वपाले डटेर सामना गर्न पर्छ।ओलिमाथी पनि पुर्णरुपमा बिश्वास गर्न हुदैन।।🙏

  • @shivakarkikarki9809
    @shivakarkikarki9809 День тому

    Chor kura

  • @TimalsinaRaj-qb2to
    @TimalsinaRaj-qb2to День тому

    Rip

  • @TimalsinaRaj-qb2to
    @TimalsinaRaj-qb2to День тому

    Rip

  • @TimalsinaRaj-qb2to
    @TimalsinaRaj-qb2to День тому

    Rip

  • @TimalsinaRaj-qb2to
    @TimalsinaRaj-qb2to День тому

    lado gar

  • @meghprasadneupane2013
    @meghprasadneupane2013 День тому

    रबिसित डरायो काडगरेस बोलन रबिलाई नदिनु ईनको लागि पतनको बाटोहो तिमरा नेताले भुटानि सरणारथि केसमा कतिको नाम अायकोछ सबैको समसदिय छानबिनसमिति बनाउ बनाउ रबि बिरूध प्रमाण भयमा अदालत जाउ तेसै सहकारि ठग भनन मिलदैन जनता बुझनिछन तिमिहरूले जतिरबिको खेदो खनेपनि रबिलाई बोलननदिनु तिमिहरूको गलति जनताले देखेकाछन 84 मा तिमरो पत्तासाफ जनताले भोटबाट गरनेछन

  • @harisharanadhikari.3115
    @harisharanadhikari.3115 День тому

    गृहमन्त्रीको जबाफ आयो भने सम्सदिय छानबिनको अर्थ र औचित्य सकिन्छ अनि आफू र आफ्ना तस्कर,माफिया र भ्रष्टहरुको जेलको लाइन लाग्छ भन्ने बुझेर भ्रष्टहरु बोली बन्द गर्न खोज्दै छन।रास्वपाले डटेर सामना गर्न पर्छ।ओलिमाथी पनि पुर्णरुपमा बिश्वास गर्न हुदैन।।🙏

  • @dipenkhadka9321
    @dipenkhadka9321 День тому

    Bakhra chor chup kameena

  • @harisharma7329
    @harisharma7329 День тому

    एसो कुस्ती हेरौं भनेर लाइभ बसेको खोइ शुरु हुनै आटेन

  • @user-gp4ri7vp5h
    @user-gp4ri7vp5h День тому

    यो घडी choor ko पनि छानबिन गर्नुपर्ने छ मेरो आफ्नोे धारणा

  • @user-gp4ri7vp5h
    @user-gp4ri7vp5h День тому

    काम पाइरहेका छौ

  • @user-gp4ri7vp5h
    @user-gp4ri7vp5h День тому

    के भही राछ मिडिया कर्मी हरु